राजनीतिकनेविसंघ धनुषाद्धारा रक्तदान, सम्पन्न, भोली अनाथ आश्रममा स्टेशनरी वितरण
न्यूज ब्यूरो | जनकपुरधाम, ५ साउन । नेपाल विद्यार्थी संघ धनुषाको आयोजनामा भएको रक्तदान कार्यक्रममा पाँच दर्जन व्यक्तिले रक्तदान गरेका छन् । रक्तदान जीवनदान मूल नारा सहित विपीको ३६ औँ स्मृति दिवसको अवसरमा नेविसंघ धनुषाको अगुवाई तथा जनकपुरधाम उपमहानगरपालिकाको नगर कमिटिको आयोजनामा जनकपुरधाममा शनिबार सम्











