राजनीतिक'अब जनताले स्वयंम देश चलाउन सक्छ, यस्ता नेताको जरुरी नै छैन' : श्रवण बरबरिया
न्यूज ब्यूरो, जनकपुरधाम । तत्कालिन माओवादीका अनुभवी एवम् दिग्गज नेता मानिएका योग कुमार बरबरिया (श्रवण बरबरिया यादव) ले ठुला नेताहरुको मगज ठिक नभएको प्रतिक्रिया दिएका छन् । नेकपाले पार्टीको जिल्ला कमिटिको लागि बरबरियालाई सचिव पदमा छनौट गरी पठाएको सन्दर्भमा प्रतिक्रिया दिँदै उनले भने, - "नेपालको जनता
७ वर्ष अगाडि · राजनीतिक











