राजनीतिकराजपा र समाजवादीले मधेशलाई ओलीको हातमा बेचे : डा. सिके राउत
न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले राष्ट्रि जनता पार्टी नेपाल र संघीय समाजवादी पार्टी नेपालले पटक पटक मधेशलाई बेचेको आरोप लगाउनुभएको छ । आज (बुधबार) केपी ओली (सम्मानीय प्रधानमन्त्री समेत) र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग राजपाले हात मिलाए
६ वर्ष अगाडि · राजनीतिक











