राजनीतिकप्रदेश २ को राजधानीका लागी 'सर्लाही' सर्वोत्तम विकल्प : युवा नेता साह
न्यूज ब्यूरो, सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सर्लाही जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियूका केन्द्रीय नेता चन्द्र भुषण साहले प्रदेश नं. २ को स्थायी राजधानी सर्लाहीमा उपयुक्त हुने जीकिर गरेका छन् । उनले मुलकमा आम नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र आई
५ वर्ष अगाडि · राजनीतिक











