राजनीतिकसरकार शासकीय अराजकतामा फस्यो, संविधान र विधिको लेन मिच्न दिँदैनौँःगगन थापा
नागरिकमा बढेको यही आक्रोश र छटपटीका कारण प्रधानमन्त्री बालेनले दुई दिनअघि ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्दै मध्यरातमा सामाजिक सञ्जालमा स्टाटस लेख्नुपरेको र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शनिबार ‘जहाज हल्लिँदैमा नआत्तिन’ भन्दै स्पष्टीकरण दिनुपरेको थापाको विश्लेषण थियो ।
३ महिना अगाडि · राजनीतिक











