राजनीतिकधनुषा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनीधिसभामा माओवादीका पासवानले उम्मेदवारी दिने
आफू पार्टीप्रति सधैँ वफादार रही काम गर्दै आएकोले पार्टीलाई आफूलाई टिकटको लागि समेत कुनै उपेक्षा नगर्ने बताए । उनले जातीय सिन्डीकेट ब्रेक गर्नको लागि पनि आफ्नो उम्मेदवारी अपरिहार्य रहने जनाए ।
४ वर्ष अगाडि · राजनीतिक











