राजनीतिकमधेश प्रदेशः पर्साको चारै क्षेत्रमा जसपा र काँग्रेसको बराबर भाग पर्ने सम्भावना
कांग्रेसका उम्मेदवारहरु बागी उठ्ने वा स्वतन्त्र भएर अथवा अन्य दलमा गएर पनि उम्मेदवार बन्ने दाउमा लागिरहेका छन् ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिक वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
११७१ समाचार
राजनीतिककांग्रेसका उम्मेदवारहरु बागी उठ्ने वा स्वतन्त्र भएर अथवा अन्य दलमा गएर पनि उम्मेदवार बन्ने दाउमा लागिरहेका छन् ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो ,काठमाडौँ । निर्वाचन आयोगले तोकेको समावेशी सिद्धान्तको मापदण्डअनुसार प्रतिनिधिसभा समानुपातिक निर्वाचनका लागि ४८ दलले बन्दसूची दर्ता गराएका छन् । आयोगका अनुसार बन्दसूचीका लागि निवेदन दिएका कूल ६८ दलमध्ये ४८ दलको मात्र दर्ता भएको हो । बन्दसूचीमाथि आयोगले आज छानबिन समेत गर्दैछ । समानुपातिक
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकउनी भन्छन्, ‘जनताको अहिलेको चाहना युवा नेतृत्व हो, त्यसैले पार्टीले पनि युवालाई नै प्राथमिकतामा राखेर चुनावमा जानुपर्छ, युवा नेतालाई अगाडि सार्ने हो भने पार्टीले चुनावमा सोचेभन्दा बढी राम्रो नतिजा ल्याउने छ ।’
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकएमाले मधेशको पार्टी भएको बताउँदै उनले आगामी चुनावमा कुना काप्चाबाट एमालेलाई जीताउन आग्रह गरे । ओलीलाई हेर्न आएको भीडलाई सम्बोधन गर्दै ओलीले सिरहामा स्थानीय तहको चुनावमा एमालेको वर्चश्वले आगामी प्रतिनीधिसभाको चुनावमा अझ बलियो हुने बताए ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो, सिरहा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सिरहा आउन लागेका छन् । विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई एमालेमा भित्र्याउन अध्यक्ष ओली सिरहा आउन लागेका हुन् । एमाले सिरहाले गोलबजार नगरपालिका ८ स्थित पुरानो-चोहर्वाको नमूना जनता मावि विद्यालयको प्राङ्गणमा जनसभा तथा पार्टी प्रवेश कार
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकमधेसी जनताको वलिदानीले नै मुलुकमा संघियता आएको तर केहि तत्त्वले त्यसलाई ध्वस्त पार्ने खेलमा लागेकामा दुस्ख व्यक्त गरे । उपलब्धि खेर पनि जान नदिने र समावेशिता पहिचान सहित थप अधिकार प्राप्त गर्नकै लागि अहिले लडाई लडिरहेको उनले बताए ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो, सिरहा । आसन्न प्रतिनिधिसभा, प्रदेशसभाको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कार्यसमिति सिरहाले उम्मेदवार टुङ्गो लगाएको छ । सिरहा क्षेत्र नं २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सिफारिस गरिएको छ । माओवादी केन्द्रले निर्वाचन क्षेत्र
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो, काठमाडौँ । निर्वाचन आयोगले आजबाट चारवटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिक तर्फको मतपत्र छाप्ने भएको छ । आयोगका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिक तर्फका मतपत्र छाप्ने भएको छ भने बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छाप्ने यो
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो,जनकपुरधाम । महोत्तरी क्षेत्र नं ४ क बाट लोसपा नेपाल तर्फबाट बलियो उम्मेदवार मानिएको कुशेश्वर प्रसाद यादव आउँदो मंसिर ४ गते हुने निर्वाचनमा सिफारिस भएको छ । राजनीति पकड र जनतामा लोकप्रिय उम्मेदवार मानिएको नेता यादव हुन् । लोकतान्त्रीक समाजवादी पार्टी नेपालले महोत्तरी क्षेत्र नं ४ बाट प्र
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो, सर्लाही । नेपाली कांग्रेसले मंसिर ४, को चुनावलाई लक्षित गर्दै, देशव्यापीरूपमा सञ्चालन गरेको ‘जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत सर्लाहीको धनकौल बजारमा कांग्रेस क्षेत्र नं ४ को क्षेत्रीय भेला सम्पन्न भएको छ । क्षेत्रीय सभापति रामआश्रय साहको सभापतित्व तथा ‘जनताको साथमा कांग्रेस’ अभिय
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो, सिरहा । नेपाली कांग्रेसका भ्रातृ संगठन नेपाल तरुण दल सिरहामा कुनै समिति वा कार्य समिति नरहेकोले आँउदो चुनाबमा नेपाली कांग्रेसलाई जित्न सकस पर्ने देखिएको सिरहा तरुण दलका युवाहरूले बताएका छन् । "सिरहामा अरु पार्टीहरूको भ्रातृ संघसंगठन मजबुत र समिति बिस्तारमा लागेकोले अन्य पार्टीहरू बलियो
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो, सर्लाही | सर्लाहीको नेपाल समाजवादी पार्टी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा पदका लागि युवा नेता दिपक महतोको एकल नाम सिफारिस भएको छ । सर्लाहीको सदरमुकाम मलङ्गवामा स्थित जिससको सभा हलमा आज नेपाल समाजवादी पार्टीको जिल्ला कार्य समितिको बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको हो । बरहथवा नगरपालि
४ वर्ष अगाडि · राजनीतिक