राजनीतिक'हामी पशुपति यादवको समर्थनमा छौँ, दायाँ बायाँ हुँदैन'
जसपा नेपालमा पशुपति यादवको देन र जिल्ला अध्यक्ष हुँदा युवा नेताहरुलाई दिएको साथ समर्थनलाई मध्यनजर गर्दै आफू सबै नेताहरु पशुपतिको पक्षमा रहेको बताए । उनले पशुपति यादव पुनः दोहरिनेमा कुनै शंका नरहेको प्रष्टयाए ।
१ वर्ष अगाडि · राजनीतिक











