न्यूज हाईलाईटमहोत्तरीमा क्वारेन्टाइनबाट ३ जना टाप
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको एक क्वारेन्टाइनबाट ३ जना भागेका छन् । महोत्तरीको जलेश्वर नगरपालिका १ बखरीस्थित रामानन्द विशेश्वर महेन्द्र क्याम्पसमा रहेको क्वारेन्टाइनबाट ३ जना फरार भएका हुन् । क्वारेन्टाइनबाट भागेकाहरु भारतको सितामढी निवासी २१ वर्षिय,३० वर्षिय र ३९ वर्षिय पुरुषहरु रहेको शर्माले
६ वर्ष अगाडि · न्यूज हाईलाईट











