न्यूज हाईलाईट९ महिने बालिका हत्याको विरोधमा आज दिनभरि बजार र बाटो बन्द गर्ने
न्यूज ब्यूरो,नेपाल । महोत्तरीमा ९ महिने बालिकालाई अपहरण गरी हत्या गरेको विरोधमा एक दिनको लागि बजार र बाटो बन्द गर्ने भएको छ । महोत्तरी उद्योग वाणिज्य सँघले आज विहान ८ बजेदेखि दिनभरि नै बजार, पसलहरु ठप्प पार्ने भएको छ भने स्थानीयहरुले आ- आफ्नो ठाउँको बाटो अवरुद्ध गर्ने जनाइएको छ । गत आईतवार साँझ एक न
८ वर्ष अगाडि · न्यूज हाईलाईट











