न्यूज हाईलाईटएसिड आक्रमणबाट मृत्युभएकी दास परिवारलाई प्रदेश सरकारको थप ३ लाख राहत
न्यूज ब्यूरो, जनकपुरधाम । एसिड आक्रमणमा परी गम्भीर भएकी रौतहट चन्द्रनिगाहपुरकी १८ वर्षीया सम्झना दासको निधन प्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले पीडित परिवारलाई थप ३ लाख राहत दिने घोषणा गरेको छ । प्रदेश नं. २का मुख्यमन्त्री लालबाबु राउतले मँगलबार आफनो अभिव्यक्ति सार्वजनिक गर्दै उपचाररत मृतककी बहिन
८ वर्ष अगाडि · न्यूज हाईलाईट











