न्यूज हाईलाईटविवाहपञ्चमीका जन्तीलाई महेन्द्रनगरमा स्वागत तथा विदाई
न्यूज ब्यूरो, जनकपुरधाम । रामजानकी विवाह महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीहरुलाई धनुषाको महेन्द्रनगरमा भव्य स्वागत सहित विदाई गरिएको छ । मधेशको पहिचान र प्राचीन मिथिलाको राजधानी जनकपुरधाम भएको भगवान राम र सिताको विवाह पश्चात् जनकपुरधाम देखि महेन्द्रनगर , बिरगंज हुँदै जाँदै गरेको हुनाले स्थानीयह
६ वर्ष अगाडि · न्यूज हाईलाईट











