अन्तराष्ट्रियहिन्दुस्तान पाकिस्तानबीच युद्ध विराम गर्ने सहमति
शुक्रबार रातिदेखि दुई देशले एक-अर्काका सैन्य अड्डा र हवाई क्षेत्रमा लक्ष्य गरेर आक्रमण गर्न थालेका थिए। आणविक हतियार प्राप्त दुई देश युद्धमा जाने खतरा बढेपछि अमेरिकाले मध्यस्थता गर्ने प्रस्ताव गरेको थियो।
१ वर्ष अगाडि · अन्तराष्ट्रिय











