अन्तराष्ट्रियजेलमै रहेका JDU का बाहुबली नेता अनन्त सिँह उर्फ 'छोटे सरकार' २९ हजार बढी मतले विजयी
न्यूज ब्यूरो । निर्वाचनअघि धेरै विवादमा रहेको मोकामा निर्वाचन क्षेत्रबाट JDU बाहुबली अनन्त सिंह विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी वीणा देवीलाई पराजित गरेका छन्। वीणा देवी पूर्व सांसद तथा बाहुबली सुरजभान सिंहकी पत्नी हुन्। आरजेडीबाट उनलाई टिकट दिइएको थियो। यो क्षेत्रमा २५ चरणमा मतगणना सम
११ महिना अगाडि · अन्तराष्ट्रिय










