अन्तराष्ट्रियअरविन्द केजरीवालले फेब्रुअरी १६ मा मुख्यमन्त्रीको सपथ लिने
न्यूज ब्यूरो, भारत । आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको सपथ फेब्रुअरी १६ मा लिने भएका छन् । उनी दिल्लीको तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन् । सपथ ग्रहण समारोह रामलिला मैदानमा आयोजना हुनेछ । आपले दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका साथ विजयी भएको थियो
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











