अन्तराष्ट्रियकोरोनाबाट अमेरिकाभन्दा चीनमा धेरैको मृत्यु भएको ट्रम्पको दाबी
न्यूज ब्यूरो, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा भन्दा चीनमा बढी मृत्यु भएको दाबी गरेका छन् । चिनियाँ अधिकारीहरुले हुेबई प्रान्तको वुहानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संशोधित संख्या सार्वजनिक गरेपछि ट्रम्पको यस्तो भनाइ सार्वजनिक भएको हो । शुक्रबार ट्व
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











