अन्तराष्ट्रियकोरोना नियन्त्रण गर्न नसकेको भन्दै ओबामाद्धारा ट्रम्पको कडा आलोचना
न्यूज ब्यूरो, एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अपनाएको गलत रणनीतिका कारण देशमा कोेरोना महामारी भयावह बनेको आरोप लगाएका छन् । अमेरिकी सञ्चार संस्था सीएनएनका अनुसार आफ्ना पूर्वकर्मचारी तथा सहयोगीसँगको निजी कन्फ्रेन्स कलमा ओबामाले ट्रम्प प्रशासनले मह
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











