अन्तराष्ट्रियसहारनपुरमा अवैध घोषित मस्जिदमा बुलडोजर, शान्ती भँग गर्न खोजेको आरोपमा युटुबर जरीवाला पक्राउ
यसैबीच मस्जिद ध्वस्तीकरणको विषयमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएकी हुदा जरीवालालाई प्रहरीले पक्राउ गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनीमाथि शान्ति भंग हुने अवस्था सिर्जना गरेको आरोपमा मुद्दा चलाइएको छ भने मस्जिद ध्वस्तीकरणबारे सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गरेको आरोपमा छुट्टै प्राथमिकीसमेत दर्ता गरिएको छ । प्रहरीले उनलाई अदालतमा पेश गरेपछि न्यायिक हिरासतमा पठाइएको जनाएको छ ।
१ महिना अगाडि · अन्तराष्ट्रिय








