अन्तराष्ट्रियखुल्ला र बिषालु दारु खाएर ५१ जनाको मृत्यू, प्रहरी ईन्चार्ज निलम्बित
जाँडरक्सीको अवैध व्यापारीलाई सहयोग गरेको आरोपमा एउटा प्रहरी चौकीका इञ्चार्जसहित चार अधिकारी निलम्बनमा परेका छन् ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रिय वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
७१३ समाचार
अन्तराष्ट्रियजाँडरक्सीको अवैध व्यापारीलाई सहयोग गरेको आरोपमा एउटा प्रहरी चौकीका इञ्चार्जसहित चार अधिकारी निलम्बनमा परेका छन् ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियत्यस्तै गरी सदश्यमा प्रमोद ठाकुर, देवेन्द्र मुखिया, दिपु यादव, राम पुकार पासवान, संजिव महर, राम किशोर मण्डल, पन्कज ठाकुर, सागिर साफहि, प्रबिन साह, लगायात छन्। यो संस्था नेपालमा पनि दर्ता हुनेछ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियकरिब एक घण्टा चलेको उक्त झडपमा बाँकी नक्सलवादी लडाकूहरू घना जङ्गलतर्फ भागेका गडचिरोलीका प्रहरी उपरीक्षक अंकित गोयलले बताए ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियविद्यालयको परिसरमा भएको आक्रमणबारे छानबिन सुरू भइसकेको र थप जानकारी छानबीनपछि आउने उहाँले बताउनुभयो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियपक्राउ परेका अभियुक्तहरुको साथबाट प्रहरीले ५२० मुर्दाको चादर, १२७ कुर्ता, १४० थान सेतो कमिज सहित महिलाहरुको कपडा समेत बरामद गरेको हो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियत्यतिबेला सम्म पनि नरोकिएको जोडीको यौनलिलापछि आक्रोसित भएका प्रहरीले हप्काएपछि मात्र उनीहरुले बन्द गरेका थिए । प्रहरीको कडाई पछि दुवै जना एकआपसबाट छुट्टिएको थियो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
यसबाहेक स्वर्गी दारा सिँह जो की हनुमानको भूमिका निर्वाह गरेका थिए र रावणको भूमिका निर्वाह गरेका अरविंद त्रिवेदी भी राजनीतिमा उत्रीसकेका पात्र हुन् ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियविवाह, व्रतबन्ध लगायत कुनै पनि समारोहमा भीड जम्मा गर्न हुने गरी नियम लागू गरेको हो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियघटनाको विवरण समाजिक सँजाल टवीटरमा उत्तर प्रदेशको एक प्रहरी आशिष मिश्राले साँझा (शेयर) गरेको हो । जसमा पुलिस मित्रले रक्तदाताहरुलाई एक साथ जोडन पहल गरेको देखिएको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
यसैबीच, मङ्गलबारसम्म भारतमा करिब २१ करोड नमुना परीक्षण गरिएको छ । पछिल्लो पटक आइतबार एक दिन छ लाख ४४ हजार नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियविश्व स्वास्थ्य संगठनको टिमले वुहान सहरमा रहेको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको अध्ययन गरेका थिए र उनीहरुले सो संस्थाको ल्याबको पनि अनुसन्धान गरेका थिए ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियत्यहाँ मानिसबाहेक अन्य जनावरमा समेत भाइरस देखा परेपछि सबैलाई सचेत रहन दक्षिण कोरिया सरकारले आग्रह गरेको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय