अन्तराष्ट्रियगैर आवासीय मधेशी सँघ (NRMA) अन्तराष्ट्रिय समिति अध्यक्षमा ई. साह
सो अधिवेशनलाई सम्बोधन गर्दै जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डॉ. सीके राउतले बिदेशी भूमिमा रहेर पनि स्वदेशमा आर्थिक तथा सामाजिक रुपमा रूपान्तरण गर्न पहल गर्नु पर्ने तथा अन्तर्राष्ट्रिय प्लेटफर्ममा सशक्त सहभागिता गराउनु पर्ने सुझाव दिए।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय










