अन्तराष्ट्रियभारतको गुजरातमा डुँगा (नाउ) डुब्दा १४ जनाको मृत्यू, आधा दर्जन बेपत्ता
न्यूज ब्यूरो । भारतको गुजरातमा रहेको वडोदराको हरनी तालमा डुङ्गा डुब्दा १४ जनाको ज्यान गएको छ । छ जना बेपत्ता भएका छन् । बिहीबार भएको दुर्घटनामा १२ जना बालबालिका र दुई जना शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ । डुङ्गामा २७ जना रहेकामा सात जनालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको छ । हराएकाहरुको खोज
२ वर्ष अगाडि · अन्तराष्ट्रिय










