स्वास्थ्य ब्यूरोभारदह अस्पताललाई स्तरोन्नति गरिँदै : मन्त्री साह
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का समाजिक विकास मन्त्री नवल किशोर साहले सप्तरी भारदहको अस्पताललाई स्तरोन्नती गर्न लागिएको बताउनुभएको छ । प्रदेश नं २ सरकारले जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्न लागिएको सप्तरीको भारदहस्थित अस्पतालको मन्त्री साहले निरीक्षण गर्नुभएको छ । प्रदेश नं २ सरकारले के
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो










