स्वास्थ्य ब्यूरोप्राविधिक स्वास्थ्यकर्मीको दरबन्दी विवाद : क्षेत्राधिकार नबुझ्दा आन्दोलन
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य प्रणालीअन्तर्गतको विस्तृत ओ एन्ड एम प्रक्रिया अझै जारी छ । आगामी चरणमा विभाग, मन्त्रालय तथा मातहत निकायका लागि आवश्यक प्राविधिक जनशक्ति, सूचना प्रविधि (आईटी) लगायतका नयाँ पदसमेत समेटिने तयारी भइरहेको छ ।
५ महिना अगाडि · स्वास्थ्य ब्यूरो











