स्वास्थ्य ब्यूरोअब शहिदनगरकै यदुकूहामा भिडियो एक्सरे र ECG हुने
अस्पतालका निमित्त प्रमुख सुमन्त मण्डल र स्वास्थ्यकर्मी सँजीत प्रसाद यादव मार्फत नगर प्रमुख बरबरियाले हस्तान्तरण गरेका हुन् । धनुषाको जनकपुरधाम बाहेक शहिदनगरले मात्र अस्पतालमा ईमरजेन्सी सेवा सँचालनमा ल्याएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











