स्वास्थ्य ब्यूरोसिरहाः सेवाग्राहीलाई 'माची...ने' भन्दै अभद्र गाली गर्ने कर्मचारी पक्राउ
एक सरकारी कार्यालय मात्र नभएर प्रादेशिक अस्पताल जस्तो संवेदनशिल क्षेत्रको कार्यालयभित्र कर्मचारीले सेवाग्राहीमाथि यस्तो व्यवहार गरेपछि चौतर्फी आलोचना सहित कारवाहीको माग गरिएको छ ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











