प्रमुख समाचारमहोत्तरीमा NMB बैँक लुटने एक लुटेरा झण्डै दुई महिनापछि पक्राउ
पक्राउ परेका अजय कुमारलाई महोत्तरी जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ। लुटमा संलग्न अन्यको पहिचान भई सकेको र उनीहरुको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
३ वर्ष अगाडि · प्रमुख समाचार









