प्रमुख समाचारबाख्रा घोटालामा बोदेबरसाईन नगरपालिकाका मेयर यादव पदबाट निलम्बित
मेयर आतेशकुमार सिंह यादव, वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष रामानन्द चौधरी र तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतले स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो भनी गलत प्रतिवेदन दिएको र उक्त प्रतिवेदनका आधारमा किसान समूहलाई भुक्तानी दिएको अख्तियारले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार











