प्रमुख समाचारठूलो परिमाणमा जाली नोट सहित रौतहट र सर्लाहीका दुई जना पक्राउ
प्रहरीको खानतलासीमा सहनीले बोकेको झोलाबाट नक्कली नोट सहितका सामग्री बरामद भयो भने महराको साथमा रहेका झोलाबाट ८।८१० ग्राम लागूऔषध गाँजा समेत बरामद भएको बताइएको छ । प्रहरीले रोक्न खोज्दा उनीहरु भाग्म खोजेका थिए तर प्रहरीको बाक्लो उपस्थितिको कारण उम्कीन नसकेर पक्राउ परे ।
२ वर्ष अगाडि · प्रमुख समाचार








