प्रमुख समाचारधनुषाबाट 'रघुविर' र महोत्तरीबाट 'गिरिराजमणि' मन्त्री , साढे ५ बजे सपथ
न्यूज ब्यूरो || जनकपुरधाम, २ चैत्त । एमाले र माओवादी केन्द्रले आज विस्तार गर्न लागेको मन्त्री मण्डलमा धनुषाबाट एमालेका रघुविर महासेठ मन्त्रीको सुचीमा परेका छन् । नयाँ मन्त्रीहरुको सपथ साँझ साढे ५ बजेका लागि सारिएको छ । एमाले र माओवादी केन्द्रले तय गरिसकेका मन्त्रीहरुको सपथ साँझ साढे ५ बजेका लागि सरे
८ वर्ष अगाडि · प्रमुख समाचार











