प्रमुख समाचार'चिट चोर्नलाई सिधा रेस्ट्रिकेट गर्छौं' : जिशिअ खड्का
न्यूज ब्यूरो || जनकपुरधाम, ७ चैत्त । ग्रेडिँग प्रणालीको परीक्षाफल निकाल्ने एसईई परीक्षा भोली विहिबारदेखि सुरु हुँदैछ । धनुषामा परीक्षाको सम्पूर्ण तयारी भईसकेको जिल्ला शिक्षा अधिकारी यम बहादुर खड्काले न्यूज ब्यूरो सँग भने । धनुषाबाट जम्मा १० हजार ९ सय ९२ जना परीक्षार्थी सहभागी हुने खडकाले बताएका छन्
८ वर्ष अगाडि · प्रमुख समाचार











