प्रमुख समाचारस्थापना दिवसमै फुट्यो राजपा, नयाँ पार्टी गठन
न्यूज ब्यूरो || जनकपुरधाम, ७ बैशाख । राष्ट्रिय जनता पार्टी नेपाल राजपा को स्थापना दिवसकै दिन पार्टीमा फुट भएको छ । पार्टीको कामकाजबाट असन्तुष्ट राजपा नेपालका उपाध्यक्ष अशोक कुमार यादवको नेतृत्वमा पदाधिकारी र केन्द्रीय सदस्यहरु राजपाबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी ९लोकतान्त्रिक० घोषणा गरेका छन् ।
८ वर्ष अगाडि · प्रमुख समाचार











