प्रमुख समाचारस्वास्थ्य संस्थामा सुधारमा कुनै कसर बाँकी राख्दैन : स्वास्थ्य राज्यमन्त्री यादव
न्यूज ब्यूरो | महोत्तरी, ५ भदौ। सरकारले स्वास्थ्य संस्थामा सुधार गर्नका लागि कुनै कसर बाँकी नराख्ने नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र कुमार यादवले बताउनुभएको छ । मंगलवार महोत्तरीको रामगोपालपुरमा आयोजित एक समारोहकाबीच सो कुरा बताएका छन । आर्थिक बर्ष २०७५/०७६ को बजेटमा सरकारले २३ सय अस
८ वर्ष अगाडि · प्रमुख समाचार







