प्रमुख समाचारBreaking ! - रौतहट जिल्ला अदालतबाट डा. सिके राउत पुनः पक्राउ !
न्यूज ब्यूरो, रौतहट । स्वतन्त्र मधेस गठबन्धनका सँयोजक डा. सिके राउतलाई रौतहटबाट पक्राउ गरिएको छ । राज्य विप्लवको मुद्दामा तारेख लिइरहेका डा. सिके राउत पेशी बुझ्न जिल्ला अदालत रौतहट पुग्दा केही बेर अगाडी अदालतबाटै रौतहट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले डा. राउतलाई पुनः राज्य विप्लवकै मुद्दामा पक्र
८ वर्ष अगाडि · प्रमुख समाचार











