प्रमुख समाचारक्षीरेश्वनाथ वाणिज्य संघको चुनाव : कसले मारला बाजी ?
न्यूज ब्यूरो, धनुषा । धनुषाको क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघ महेन्द्रनगरको चुनाव शुक्रवार जारी रहेको छ । नयाँ कार्य समिति चयनको लागि शुक्रबार जारी रहेको संघको निर्वाचनबाट ११ सदस्यीय समिति छनौटको लागि मतदान भईरहेको छ । मतदान दिउँसो ३ बजे सम्म हुने निर्वाचन समितीले जनाएको छ । विहान ८ बजे ४५ मिनेट बा
७ वर्ष अगाडि · प्रमुख समाचार











