प्रमुख समाचारडा. सिके राउतको कार्यकर्ता मुद्दामा साक्षी बकाउने आदेश
न्यूज ब्यूरो, नेपालगन्ज । स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउतका कार्यकर्ताहरुलाई प्रहरीले हिरासतमा यातना दिएको भन्दै त्यसको विरोधमा अदालतमा मुद्दा दायर गरिएको छ । प्रत्येक वर्ष झै गत वि.स. २०७३ साल मँसिर १० रंगभेद दिवस मनाउने क्रममा बाँके जिल्ला प्रहरी कार्यालयले राउतका १७ जना कार्यकर्ताला
७ वर्ष अगाडि · प्रमुख समाचार











