प्रमुख समाचारथप्पड प्रकरण ! - 'सचिव झालाई ईलाजको जरुरी छ' : मन्त्री यादव
जनकपुरधाम, ३० पुस । आईतबार प्रदेश नं. २ मा भएको सचिव उपर मन्त्रीको थप्पड प्रकरणमा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सचिव झालाई ईलाजको आवयश्कता रहेको बताएका छन् । आईतबार दिउँसो प्रदेश नं. २ को वन मन्त्रालयका सचिव विद्यानाथ झालाई मन्त्री यादवले थप्पड हानेको भन्दै सचिव झाले उनलाई अभद्र गालीगल
७ वर्ष अगाडि · प्रमुख समाचार











