प्रमुख समाचारप्रदेशको नाम, भाषा तथा राजधानी तोक्न प्रदेश प्रमुखको शुभकामना
जनकपुरधाम, २२ माघ । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशको नाम, भाषा तथा राजधानी अहिलेसम्म नतोकिएकोले प्रदेश सभाबाट शीघ्र निर्णय गर्नका लागि शुभकामना दिएका छन् । प्रदेश नं. २ को प्रदेश सभाको पहिलो बार्षिकोत्सव समारोहलाई उद्धघाटन गर्दै उनले सो कुरा बताएका हुन । उनले सँघियता पश्च
७ वर्ष अगाडि · प्रमुख समाचार











