प्रमुख समाचारआन्दोलन स्थगित भएपछि चल्न थाल्यो सार्वजनिक यातायात
सरकार र यातायात व्यवसायीबीच पटक–पटक वार्तापछि भएको सहमतिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गण्डकी प्रदेश सरकार समक्ष पठाइएको थियो । त्यसैका आधारमा गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेको हो ।
१ वर्ष अगाडि · प्रमुख समाचार











