प्रमुख समाचारओलीको विरुद्धमा भोट माग्नेहरु अहिले सँगै 'हनिमून' मनाउँदैछन् : डा. सिके राउत
न्यूज ब्यूरो, सिरहा । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेशवादी दलका नेताहरू मधेशीलाई सधैं प्रयोग मात्र गरेको भन्दै आक्रोश पोखेका छन् । सिरहाको मिर्चैयामा जनमत पार्टीद्धारा शनिवार आयोजित जनसभालाई सम्बोधन गर्दै डा. राउतले मधेशको नाममा राजनीति गरेर नेताहरू कहाँबाट कहाँ पुगेपनि मधेशको मुद्दा भने ज
७ वर्ष अगाडि · प्रमुख समाचार











