प्रमुख समाचारखुकुरी प्रहार गरी दुई परिवारको ९ जनालाई सामुहिक विभत्स हत्या !
काठमाडौँ — पाँचथरमा २ परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । मिक्लाजुङ गाउँपालिका(३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिएका छन्। हत्या गर्न लाग्दा हामफालेर भाग्ने क्रममा १ बालिका घाइते भएकी छन् । कान्तिपुर
७ वर्ष अगाडि · प्रमुख समाचार











