प्रमुख समाचारजनकपुरको जानकी मन्दिर क्षेत्रमा भोली मानव साँगलो बनाईने
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको जानकी मन्दिर क्षेत्रमा बुधबार मानव साँगलो बनाइने भएको छ । एकताकोे सन्देश दिन गणतन्त्र दिवसको अवसर पारेर बुधबार विहान जानकी मन्दिर क्षेत्रमा मानव सांग्लो बनाउने कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले कार्यक्रम तय गरेको हो । यसका साथै प्रभात फेरी, बेलुक
७ वर्ष अगाडि · प्रमुख समाचार











