प्रमुख समाचारबाढीका मृतक परिवारलाई प्रदेश सरकारले ३ लाख दिने, उद्धारका लागि हेलिकप्टर मगाइँदै
न्यूज ब्यूरो, जनकपुरधाम । निरन्तरको अविरल वर्षापछि आएको बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारलाई प्रदेश २ सरकारले ३÷३ लाख रुपैया राहत उपलब्ध गराउने निर्णय गरेको छ । लगातारको वर्षाले प्रदेश २ लगायत देशभरिकै जनजीवन अक्रान्त बनेका बेला आज बसेको प्रदेश केविनेटको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । प्
७ वर्ष अगाडि · प्रमुख समाचार











