प्रमुख समाचारजनकपुरः अधिक 'दारु' सेवनले एकै टोलका ५ को मृत्यू, सिँगो टोल शोकमा !
न्यूज ब्यूरो, जनकपुरधाम । होली पर्व मनाउँदै गर्दा धनुषामा एकै टोलका ५ जनाको मृत्यू भएपछि सिँगो टोल नै शोकाकुल भएको छ । प्रदेश नं. २ को धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. १ र २ को सीमा रहेको रमदैया टोलमा एकै टोलका ५ जनाको मृत्यू भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । होलीको द
६ वर्ष अगाडि · प्रमुख समाचार









