प्रमुख समाचारप्रदेश २ मै फेरी ४ सँक्रमित फेला, ३६ जना निको पनि भए
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मै आज फेरी पनि थप ४ जनामा कोरोना भाइरस रहेको पुष्टि भएको छ । सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले जनाएका छन् । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाए अनुसार प्रदेश नं. २ मा ४ जना सहित अन्य ठाउँ गरी ६ जनामा नयाँ
६ वर्ष अगाडि · प्रमुख समाचार









