प्रमुख समाचारजनकपुरः प्रहरीको गाडी तोडफोड, अवस्था तनावग्रस्त !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषामा एक युवक प्रहरी हिरासतभित्रै झुण्डिएको अवस्थामा फेला परेपछि अवस्था तनावग्रस्त भएको छ । धनुषाको ईलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा रहेका सबैला नगरपालिका वडा नं. १२ बस्ने २४ बर्षिय शम्भु सदा मुसहर प्रहरी कार्यालयको शौचालयभित्र झुण्डिएको अवस्थामा मृत
६ वर्ष अगाडि · प्रमुख समाचार







