मधेश भवनमा पनि पस्यो कोरोना !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय राखिएको जनकपुर चुरोट कारखाना लिमिटेड अर्थात मधेश भवनमा पनि कोरोना सँक्रमण देखिएको छ । मधेश भवनमा रहेको समाजिक विकास मन्त्रालयको दुई कर्मचारीमा आज कोरोना सँक्रमण पुष्टि भएको हो । धनुषा जिल्लामा आज (बुधबार) १२ जनामा क
६ वर्ष अगाडि · प्रमुख समाचार










