प्रमुख समाचारराजविराजमा एक घर एक पिसीआर सुरु
न्यूज ब्यूरो, राजविराज । प्रदेश नं. २ को सप्तरी राजविराजमा एक घर एक पिसिआर परीक्षण सुरु गरिएको छ । समाजिक सँस्था सहयोद्धाले एक घर एक पिसिआर अभियानलाई निरन्तरता दिँदै शनिवार राजविराज नगरपालिका वडा नं. २ मा पिसीआर परीक्षणको लागि स्वाब संकलन गरेको छ । गत आइतबरदेखि राजविराज नगरपालिकालाई केन्द्रित गर्दै
६ वर्ष अगाडि · प्रमुख समाचार










