प्रमुख समाचारजनकपुरमा श्रीमानले गरे श्रीमतिमाथि एसिड प्रहार !
तीनवर्ष अघि बैवाहिक बन्धनमा बाँधिएको दुवै जनाबीच विवाहको केही दिनपछि मनमुटाव सुरु भएको बताईन्छ । मनमुटावपछि आरती जनकपुरको पेठिया बजारमा तरकारीको व्यापार गर्दै जीवीका चलाउँदै आएकी थिईन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार







