प्रमुख समाचारजनकपुरः बसले ठक्कर दिँदा एउटै परिवारको तीन जनासहित ४ जनाको मृत्यू, बच्चाहरु गम्भिर घाईते !
ठक्करबाट गम्भिर घाईते भएका ठुला मगर र निशाको घटनास्थलमै मृत्यू भएको थियो भने अटो चालक र रमेशको उपचारको क्रममा जनकपुर न्यूरो हस्पिटलमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
११ महिना अगाडि · प्रमुख समाचार










