प्रमुख समाचारजनकपुरः गुडिरहेको गाडीबाट खसेर एक युवतिको मृत्यू
पूजाले पढने कलेज र घटनास्थलबीचको दुरी करिब ४ किलोमिटरको दुरीमा रहेको छ । धारापानीदेखि पूर्व उनको क्याम्पस रहेको छ । बुधबार उनी कलेज नगएर सार्वजनिक गाडी चढी ढल्केवरतर्फ जाँदै थिइन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार











